परपीडन

ना. [सं.]

  1. अर्कालाई शारीरिक वा मानसिक दुःख दिने काम; अर्कालाई सताउने वा सास्ती दिने क्रिया।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)