परभाग्योपजीवी

वि. [सं.]

  1. अर्काको कमाइ वा अन्न खाएर जीविका गर्ने; अर्काको कामबाट जीवननिर्वाह गर्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)