परम

वि. [सं.]

  1. सबभन्दा पहिलेको; आदिको; आद्य।
  2. सबभन्दा उत्तम; उत्कृष्ट।
  3. सबैभन्दा प्रधान; सर्वप्रमुख।
  4. सबैभन्दा ठुलो वा सानो; अति धेरै वा कम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)