परमाङ्गी

ना. [फा. फरमानगी]

  1. राजाको वा सरकारी उच्च अधिकारीको आज्ञा; प्रमाङ्गी।
  2. आज्ञा; आदेश; अनुमति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)