परमाणु
ना. [सं.]
- कुनै पदार्थको अत्यन्त सूक्ष्म कण; अति सानो कण।
- कुनै भौतिक पदार्थको निर्माण गर्ने सबभन्दा सूक्ष्म तत्त्व ।
- वास्तु वा मूर्तिमा प्रयोग हुने सबभन्दा सानो नापो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)