परमादेश

ना. [सं.]

  1. तल्लो अदालत, संस्था, अधिकारी आदिलाई कुनै विशिष्ट काम गर्न वा नगर्नका निम्ति सर्वोच्च अदालतले दिने आदेश।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)