परमाधिकार

ना. [सं.]

  1. सर्वोच्च शासकले मात्र प्रयोग गर्न सक्ने विशिष्ट अधिकार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)