परमानन्द

ना. [सं.]

  1. ब्रह्माको साक्षात्कार वा त्यसका ज्ञानको सुख; ब्रह्मानन्द।
  2. परब्रह्म; ईश्वर।
  3. अत्यन्त आनन्द; अति सुख।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)