परमायु
ना. [सं.]
- जीवशास्त्रले बताएको पूर्ण आयु; जीवनको सर्वाधिक आयु। (मान्छेको परमायु १०० वर्ष मानेर नेपाली समाजमा आसिक दिँदा बिसासय (एक सय बिस वर्ष) आयु होस् भनिन्छ।)
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)