परमुखापेक्षी
वि. [सं.]
- आफूले परिश्रम वा कुनै उद्योग नगरीकन अर्काकै परिश्रम उद्योगबाट जीवननिर्वाह गर्ने; अर्काका भरमा बाँच्ने; परजीवी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)