परमेश्वर
ना. [सं.]
- संसारको सृष्टि, स्थिति र संहारको कारण वा कर्ता मानिने परब्रह्म; सगुण ब्रह्म; परमात्मा।
- विष्णु।
- शिव।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)