परम्परा
ना. [सं.]
- पहिलेदेखि चलिआएको रीतिथिति; अविच्छिन्न रूपले चलिआएको क्रम वा सिलसिला; प्रथा; रूढि।
- क्रमबद्ध समूह; पङ्क्ति।
- पद्धति; प्रणाली; अनुक्रम।
- वंश; सन्तति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)