परम्परागत

वि.

  1. परम्परादेखि चलिआएको; पहिलेदेखि हुँदै आएको।
  2. क्रमैसँग आएको; क्रमागत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)