परराष्ट्र
ना. [सं.]
- एक राष्ट्रको दृष्टिमा अर्को राष्ट्र; आफ्नो देशभन्दा भिन्दै देश; अर्को देश।
- मित्रराष्ट्र; विदेश।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)