परराष्ट्र नीति

ना.

  1. एक राष्ट्रले अर्का राष्ट्रसँग व्यवहार गर्दा तथा पारस्परिक सम्बन्ध राख्दा अँगालिने नीति वा सिद्धान्त।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)