परल

वि. [पर्+अल]

  1. परिरहेको; मिल्किरहेको।
  2. परेको; तयार गर्दा वा किन्दा लागेको (लागत वा मूल्य)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)