परलोक

ना. [सं.]

  1. धर्म तथा पुराणअनुसार, मरेपछि प्राणीको आत्मा गएर रहने ठाउँ; स्वर्ग।
  2. मृत्यु; मरण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)