परस्थानीय
वि. [सं.]
- परतिर रहने; पल्लापट्टि रहने; पछाडि रहने।
- अर्काका स्थानको; अर्काको ठाउँसम्बन्धी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)