परस्थानीय प्रजाति

ना.

  1. परस्थानमा रहने प्राणी वा वनस्पतिको सानो उपजाति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)