परस्पर
क्रि.वि. [सं.]
- आफू-आफूमा; एक-अर्काका साथ; आपस-आपसमा।
- आफूआफू; आफन्त; आपस।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)