परहेज

ना. [फा. फरहेज]

  1. बिरामीले हानिकारक वस्तु नखाने वा मुख बार्ने काम; पथपरहेजमा रहने काम; कुपथ्य सेवन नगर्ने काम; खानेकुराको बारना।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)