परहेजी

वि.

  1. परहेजमा रहने; स्वास्थ्यका लागि अहित हुने कुराबाट जोगिने; मुख बार्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)