पराई

वि. [प्रा. परय< सं. परक]

  1. आफूदेखि बाहेकको; अर्को; बिरानो।
  2. आफन्तबाहेकको व्यक्ति; परचक्री।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)