पराउनु

प्रे.क्रि. [पर्+आउ+नु]

  1. पर्न लाउनु; पर्ने पार्नु। [पार्+आउ+नु]
  2. पार्न लाउनु; पार्ने पार्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)