पराक्रम

ना. [सं.]

  1. शक्ति-सामर्थ्यका साथ गरिने वा हुने कुनै ठुलो काम; बहादुरी; वीरता।
  2. उत्साह तथा उद्यमका रूपमा गरिने कुनै राम्रो र ठुलो काम; पौरख; पुरुषार्थ।
  3. अगाडि बढेर कसैमाथि आक्रमण गर्ने काम; जाइकटक; चढाइ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)