पराक्रमण

ना.

  1. अर्कामाथि जाइलाग्ने काम।
  2. अर्कामा निहित अधिकार बलपूर्वक आफूमा हस्तान्तरित गर्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)