पराग
ना. [सं.]
- फूलभित्र हुने सुगन्धी धुलो; पुष्पराज।
- नुहाउनुभन्दा पहिले घसिने सुगन्धी चूर्ण; बुकुवा।
- चन्दन; सुगन्धी लेपन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)