पराग कण

ना.

  1. फूलहरूका परागकेलीमा उत्पन्न हुने एक किसिमको उर्वर प्रजननशील तत्त्व ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)