परागण

ना. [सं.]

  1. भमरा आदिले एक फूलको केसर लगेर अर्का फूलमा हालिदिने क्रिया; पराग-सेचन; भालेपोथी फूलहरूको प्रजनन-व्यापार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)