परागण कार्य

ना.

  1. एक फूलमा रहेका शुक्रकीट अर्का फूलका डिम्बमा पर्ने क्रिया।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)