परागत

वि. [सं.]

  1. परलोक भइसकेको; मरेको; मृत।
  2. लपेटिएको; बेरिएको।
  3. फैलिएको; पाँजिएको।
  4. पछिल्लो वर्णका प्रभावमा परेर अगिल्लो वर्ण पनि पछिल्लो वर्ण जस्तै भएको (जस्तै- भक्त > भत्त आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)