पराघौँवि. [सं. पर+आघौँ]आउँदो तेस्रो वर्ष; आघौँपछिको वर्ष।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)पराग सेचन पराङ्मुख