पराङ्मुख
वि. [सं.]
- विपरीत दिशापट्टि वा पछिल्तिर मुख फर्काएको; मुन्टो फर्काएको; विमुख।
- अनुकूल नभएको; प्रतिकूल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)