पराधीनताना.पराधीन हुनाको भाव वा अवस्था; अर्काका अधीनमा रहने काम; परतन्त्रता; परवशता।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)पराधीन पराधीन वाक्य