पराधीन वाक्य

ना.

  1. आफू स्वतन्त्र नरही अर्काका अधीनमा रहेको वाक्य; अधीन वा आश्रित वाक्य; गौण वाक्य; अङ्गवाक्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)