परानी

ना. [सं. प्राणी]

  1. माकुराका आकारको, लामालामा खुट्टा हुने, कालो रङको एक प्रकारको किरो; ढिकीच्याउँ; चाकाचुली (किरो)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)