परापर
वि. [सं.]
- पर तथा अपर।
- राम्रो र नराम्रो।
- वैशेषिक दर्शनअनुसार परत्व र अपरत्व दुवै गुणले युक्त।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)