परापूर्व

क्रि.वि. [सं.]

  1. धेरै वर्षअघि; उहिले।
  2. कुलपरम्परा; पुर्ख्यौली।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)