पराभव

ना. [सं.]

  1. पतन तथा ह्रास हुन लागेको स्थिति; नाश वा विनाशको अवस्था।
  2. पराजय; हार।
  3. अनादर; हेला; तिरस्कार; अपमान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)