पराभूत

वि. [सं.]

  1. हारेको; हार खाएको; पराजित।
  2. तिरस्कृत; अपमानित; हेपिएको।
  3. नष्ट; भ्रष्ट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)