परामनोविज्ञान

ना. [सं.]

  1. छैटौँ ज्ञानेन्द्रिय (मन) मा मात्र आधारित मनोविज्ञान।
  2. परजन्म, पूर्वसंस्कार आदिको सम्भावनाको छानबिन गर्ने मनोविज्ञान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)