परामर्श

ना. [सं.]

  1. कुनै विषयमा छलफल गर्ने तथा त्यसबाट खँदिलो निष्कर्ष निकाल्ने काम; सरसल्लाह; मन्त्रणा।
  2. कुनै अत्यावश्यक वा आकस्मिक विषयमा गरिने विचार वा विवेचना।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)