परामर्श कक्ष

ना.

  1. चिकित्सक, वकिल आदिका कुनै विषयमा परामर्श वा सल्लाह लिने ठाउँ; परामर्श-गृह।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)