परार्थ

वि. [सं.]

  1. अर्काका निमित्तको।
  2. अर्काको उपकार वा कल्याण; परोपकार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)