परार्द्ध्य

वि. [सं.]

  1. उत्तम; श्रेष्ठ।
  2. बहुमूल्य; मूल्यवान्।
  3. असीम सङ्ख्या; परार्ध।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)