पराल

ना. [सं. पलाल]

  1. दाइँ गरेर धान झारिसकेपछिको सुकेको नल र पात; पुवार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)