परार्ध
वि. [सं.]
- कुनै अङ्कका पछाडि सत्रवटा शून्य दिँदा बन्ने सङ्ख्या; १,००,००,००,००,००,००,००,००० को अङ्क।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)