पराशर
ना. [सं.]
- महर्षि वसिष्ठका पौत्र, शक्तिका पुत्र तथा कृष्णद्वैपायन व्यासका पिता; एक प्रसिद्ध गोत्रप्रवर्तक ऋषि। (यिनकै नाउँबाट पराशर वा पाराशर गोत्र चलेको हो)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)