पराश्रय
ना. [सं.]
- अर्काको आश्रय वा अवलम्बन; अर्काको भरोसा।
- पराधीनता; परवशता।
- अर्काका आश्रयमा रहेको; पराश्रित; पराधीन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)