परास्त
वि. [सं.]
- कसैबाट हारेको; पराजित भएको।
- दबाइएको; अदबमा राखिएको।
- फ्याँकिएको; मिल्काइएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)